स्वास्थ्य बिमा सुधार्न एकद्वार प्रणाली लागु गरौँः प्रधानमन्त्री
काठमाडौँ, माघ २२ गते । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमामा एकद्वार प्रणाली लागु गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित स्वास्थ्य बिमासम्बन्धी छलफलमा प्रधानमन्त्री कार्कीले […]


